६ आश्विन २०८१, आइतबार

विपक्षी गठबन्धनले सरकार निर्माणका लागि बहुमत पुराएको दाबी,प्रधानमन्त्रीमा देउवा प्रस्तावित

प्रकाशित मिति :  21 May, 2021 3:36 pm


काठमाडौं । नयाँ सरकार गठनका लागि विपक्षी दलले बहुमत पुराएको दाबी गरेका छन् ।

बहुमत पुगेको दाबी गर्दै नेपाली कांग्रेस,माओवादी केन्द्र, माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको एउटा पक्षका नेताहरू राष्ट्रपति भवन शीतल निवास लागेका छन् ।

उनीहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णयसहित राष्ट्रपतिको गएका हुन् । उनीहरूले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको दाबी गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस !