६ आश्विन २०८१, आइतबार

नयाँ सरकारको दाबी गर्न विपक्षी गठवन्धन राष्ट्रपति भवन शीतल निवासमा

प्रकाशित मिति :  21 May, 2021 4:03 pm


काठमाडौं । नयाँ सरकारको दाबी गर्न नेपाली कांग्रेस,माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको एउटा पक्षका नेताहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका सांसदले पनि सहयोग गरेपछि विपक्षी गठबन्धन १४९ जना सांसदको हस्ताक्षर लिएर  राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । विपक्षी गठवन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !