६ आश्विन २०८१, आइतबार

संसद विघटनपछि नेता पुनको टिप्पणी : नहुने चुनावको घोषणा

प्रकाशित मिति :  22 May, 2021 6:35 am


फाइल फोटो

काठमाडौ । राष्ट्रपतिले संसद विघटन गरेपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले आक्रोश व्यक्त गरेका छन् ।

संसद विघटन र चुनाव घोषणा लगत्तै नेता पुनले नेपालीले आफ्नो संविधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली र राष्ट्रपति भण्डारी गोटी बनेको आरोप लगाएका छन् ।

उनले नगर्ने चुनावको घोषणा भएको भन्दै अति भए खती हुने चेतावनी दिनका छन् ।

उनले लोकतन्त्रमाथि प्रहार भएको र जनभावना कुल्चिने काम भएको बताएका छन् । नेता पुनले भने,“मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।”



प्रतिक्रिया दिनुहोस !