७ माघ २०८१, सोमबार

कोरोनाको उपचार र रोकथामका लागि रु.३७ अर्ब ५३ करोड

प्रकाशित मिति :  29 May, 2021 4:41 pm


काठमाडौं । सरकारले कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि मात्रै २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । त्यस्तै अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, तरल अक्सिजन ढुवानी र भण्डारण गर्ने ट्यांक खरिद गर्न बजेट व्यवस्था गरिएको छ ।

१०० शैयाँ भन्दा बढी क्षमताको सबै अस्पतामा अक्सिजन प्लान स्थापन गर्नुपर्ने व्यस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !