७ माघ २०८१, सोमबार

जेष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुग्यो

प्रकाशित मिति :  29 May, 2021 4:48 pm


काठमाडौं । सरकारले सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुराएको छ । अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक भत्ता ४ हजार रुपैयाँ पुराएको जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !