१ मंसिर २०८१, शनिबार

नवउद्यमीलाई १ प्रतिशत व्याजदरमा २५ लाख सम्म ऋण दिइने

प्रकाशित मिति :  29 May, 2021 5:16 pm


काठमाडौं ।  सरकारले नवउद्यमीहरुलाई २५ लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने भएको छ ।आगामी आर्थिक वर्ष ०७८/०९८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्न स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको २५ लाख सम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

साथै, अर्थमन्त्री पौडेलले यस्ता नवउद्यम व्यवसाय स्थापना तथा संचालनका लागि सहज बनाउन एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने बताए ।



प्रतिक्रिया दिनुहोस !