३ आश्विन २०८१, बिहिबार

दलित, मुस्लिम र मुक्तकमलरी महिलाले १२ कक्षासम्म नि :शुल्क पढ्न पाउने

प्रकाशित मिति :  29 May, 2021 5:51 pm


काठमाडाैं । सरकारले दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ ।

आर्थिक बर्ष २०७८\ ७९बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि निस्शुल्क पढ्न पाउने व्यवस्था गरेको हुन ।



प्रतिक्रिया दिनुहोस !