१ मंसिर २०८१, शनिबार

हुलाकी राजमार्गको लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन

प्रकाशित मिति :  29 May, 2021 5:59 pm


काठमाडौं । सरकारले हुलाकी राजमार्गको लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष ०७८ /०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले हुलाकी राजमार्गको लागि उक्त बजेट विनियोजन गर्दै १ वर्ष भित्र राजमार्ग निर्माणको काम सकिने घोषणा गरेका छन् ।

पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !