१ मंसिर २०८१, शनिबार

माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन

प्रकाशित मिति :  29 May, 2021 6:07 pm


काठमाडौं ।  सरकारले चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष ७८०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीमा राम मन्दिर बनाउन आवश्यक बजेट विनियोजन गरेको बताए ।

त्यसैगरी, बजेटमा पशुपतिनाथ मन्दिर पुनर्वलीकरण गर्न ३५ लाख विनियोजन गरिएको छ । त्यसैगरी जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !