३ आश्विन २०८१, बिहिबार

हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बिनियोजन

प्रकाशित मिति :  29 May, 2021 6:45 pm


काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८ \७९ का लागि हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बिनियोजन गरेका छन् ।

आगामी आर्थिक वर्षभित्र निर्माण सक्ने गरी सो बजेट छुट्याएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !