३ आश्विन २०८१, बिहिबार

इन्डक्सन चुलाे आयातमा भन्सार शुल्क १ प्रतिशत मात्रै

प्रकाशित मिति :  29 May, 2021 7:13 pm


काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले इन्डक्सन चुलोको आयातमा भन्सार शुल्क घटाएका छन् ।

आगामी आर्थिक बर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै पौडेलले इन्डक्सन चुलोमा भन्सार शुल्क १ प्रतिशतमात्रै लाग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !