यस्तो छ आगामी वर्ष ०७८/७९ को बजेटको रुपरेखा (पूर्ण पाठ)

काठमाडाैं । अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गरेका छन् । आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरिएको हाे । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रत्यक्ष प्रशारण गरिएको बजेटको पूर्ण पाठ यस्ताे छ : https://drive.google.com/file/d/13EyPaDWsDR9d5Z7G2dh47uO2sZkHI113/view?usp=sharing