४ माघ २०८१, शुक्रबार

विकास बैंकहरुद्वारा काठमाण्डौमा २, भक्तपुरमा १ र ललितपुरमा १ ओटा शाखा सञ्चालन

प्रकाशित मिति :  6 June, 2021 3:06 pm


काठमाडौं । कोभिड १९ संक्रमण जोखिम न्यूनिकरणका लागि उच्च सतर्कताको साथ बैंकिङ्ग सेवा प्रवाह गर्न विकास बैंकहरूले काठमाण्डौमा २, भक्तपुरमा १ र ललितपुरमा १ ओटा शाखा खोलेका छन् ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ विकास बैंकहरूले आजदेखि जेठ ३१ गते सोमबारसम्म दैनिक काठमाडौंमा २, भक्तपुरमा १ र ललितपुरमा १ ओटा शाखा खोल्ने भएका छन् ।

काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु विहान १० वजे देखि २ वजे सम्म खुल्ला रहने छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागको जेठ १० गतेको सूचना मार्फत नेपाल राष्ट्र बैंकबाट इजजात पत्र प्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार यो नियम लागु गरिएको डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका कार्यालय सचिव हेम जङ्ग कार्कीले बताए ।

उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने छ ।

निम्न मितिमा यि शाखाहरु खुल्नेछन्

गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २४ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार: लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २६ गते बुधबार : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते विहिबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार : लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार : जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार : बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार : न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते विहिबार : ठमेल, कालिमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रबार : महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार : असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबार : कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार : कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
जेठ २५ गते मंगलबार : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार : कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
जेठ २७ गते विहिबार : सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार : भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार : चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार : ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार : बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबार : बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार : नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते विहिबार : महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।
जेठ २८ गते शुक्रबार : कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार : ठमेल, गोङ्गबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
जेठ २४ गते सोमबार : ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार : बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते विहिबार : दरबारमार्ग, चावहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार : पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
जेठ ३० गते आइतबार : दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार : सानोभर्‍याङ्ग, गोङ्गबु र झम्सिखेल ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबार : महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहिबार : कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार : कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

सांग्रीला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार : न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबार : असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार : नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते विहिबार : बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
जेठ २८ गते शुक्रबार : नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबार : न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार : गोङ्गबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार : कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबार : न्यूरोड र गोङ्गबु ।
जेठ २७ गते विहिबार : नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार : न्यूरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार : कलंकी र गोङ्गबु ।
जेठ ३१ गते सोमबार : नयाँ बानेश्वर र न्यूरोड ।



प्रतिक्रिया दिनुहोस !