७ आश्विन २०८१, सोमबार

अध्यक्ष ओलीलाई नेपाल पक्षको जवाफ : प्रस्ताव अलमल्याउने र विभाजित गर्ने प्रयास

प्रकाशित मिति :  7 June, 2021 9:50 pm


काठमाडौं । नेकपा एमालेको एकताका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावलाई नेपाल पक्षले ‘अल्मल्याउने र विभाजन गर्ने दुराशयबाट आएको’ ठहर गर्दै अस्वीकार गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकपछि नेपाल पक्षले ओलीलाई जवाफ दिँदै प्रस्तावलाई ‘जालझेल अन्योल र भ्रमको आधारमा अरुलाई अलमल्याउने र विभाजित गर्ने दुराशयपूर्ण’रहेको उल्लेख छ ।

२०७५ जेठ ३ को पार्टी संगठनलाई सक्रिय बनाउने भनी गरेको प्रस्तावलाई समेत नेपाल पक्षले अस्वीकार गरेको छ । नेपाल पक्षले जेठ २ गत ेपहिलेको प्रस्तावको साटो जेठ ३ गते राखेको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष ओलीले नेपाल पक्षलाई पार्टी एकताको प्रस्ताव गर्दै छ बुँदे प्रस्ताव गरेपछि नेपाल पक्षले आजै जवाफ फर्काएको हो । नेपाल पक्षले अध्यक्ष ओलीलाई फर्काएको जवाफको विवरणः

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !