बिदेशी पैसा साट्दै हुनुुहुन्छ ? आजको मूल्य यस्तो छ (सूचीसहित)
प्रकाशित मिति : 13 June, 2021 8:34 am
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको मूल्य अनुसार पाउण्ड स्ट्रलिङको खरिद मूल्य १६४ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर १६५ रुपैयाँ ८४ पैसा छ । अष्ट्रेलियन डलर खरिद मूल्य ९० रुपैयाँ ४२ पैसा छ भने बिक्री मूल्य ९०.८८ पैसा रहेको छ ।
मूल्य सूची: