५ माघ २०८१, शनिबार

बेष्ट फाइनान्स कम्पनीद्वारा हेलम्बुमा बाढी पीडितलाई राहत वितरण

प्रकाशित मिति :  23 June, 2021 3:50 pm


काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले हेलम्बुमा राहत वितरण गरेको छ ।

एक कार्यक्रमबीच सिन्धुपाल्चोक जिल्ला हेलम्बु स्थित मेलम्ची खोलामा आएको बाढी पीडितहरु कम्पनीले सोलर उपलब्ध गराएको छ । कम्पनीले बाढी पीडितलाई उपलब्ध गराउने गरी गाउँपालिकालाई ४८ थान सोलार उपलब्ध गराएको जानकारी दिएको ।

यही असार १ गते आएको बाढीले हेलम्बु क्षेत्रमा ठूलो क्षती पुराएको थियो ।



प्रतिक्रिया दिनुहोस !