७ आश्विन २०८१, सोमबार

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

प्रकाशित मिति :  24 June, 2021 3:52 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संवैधानिक निकायमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो ।

संवैधानिक निकायमा नियुक्ति संसदीय सुनुवाईपछि हुने व्यवस्था छ । तर संसद विघटन भएपछि सिफारिसमा परेका पदाधिकारी            स्वत :नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !