४ आश्विन २०८१, शुक्रबार

आज सुन चाँदीको मूल्य कति ?

प्रकाशित मिति :  5 July, 2021 1:30 pm


 काठमाडौं । स्थानीय बजारमा साताको दोस्रो कारोबार दिन सोमबार (आज) सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसाय महासंका अनुसार हिजो छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा र तेजावी सुन ९१ हजारमा कारोबार भएको थियो भने आज पनि त्यहीँ मूल्य कायम भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहँदै १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !