५ आश्विन २०८१, शनिबार

स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति :  5 July, 2021 3:06 pm


काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्सेमा) स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । उक्त कम्पनीको ४ लाख ५३ हजार ४२१.७७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन २९ गते सम्पन्न भएको वार्षिक साधारण सभामा पारित भएको १२.३९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।



प्रतिक्रिया दिनुहोस !