नेपाल एग्रो लघुवित्तको सञ्चालकमा ४ जना नियु्क्त
प्रकाशित मिति : 6 July, 2021 12:42 pm
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ४ जना नियुक्त भएका छन् ।
संस्थाको कम्पनीको असार २१ गते सम्पन्न भएको साधारण सभामा ४ जना नियुक्त भएका हुन् ।
सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य, सञ्चालक सदस्यमा निलकण्ठ शर्मा लम्साल , बिनिता कोइराला र विवेक श्रेष्ठ नियुक्त भएको कम्पनीले जनाएको छ ।