५ आश्विन २०८१, शनिबार

हैटीका राष्ट्रपतिको हत्या

प्रकाशित मिति :  7 July, 2021 4:25 pm


काठमाडौ । हैटीका राष्ट्रपति जोभनेल मोइसेकाो गोली हानी हत्या गरिएको छ ।

हैटीको आवासमा अज्ञात समूहमा आएका आक्रमणकारीहरूले गरेको गोली लागी उनको मृत्यु भएको हो ।

राति उनको आवासमा आक्रमण भएको र त्यसमा उनकाो मृत्यु भएको अन्तरिम प्रधानमन्त्री क्लाउड जोसफले बुधबार जारी गरेको विज्ञप्तिमाा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !