९ माघ २०८१, बुधबार

लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थायी राजधानी देउखुरी सर्‍यो

प्रकाशित मिति :  7 July, 2021 6:10 pm


दाङ । लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थायी राजधानी राप्ती उपत्यका देउखुरी सरेको छ ।

मन्त्रालयको कार्य सञ्चालनको आज शुभारम्भ गरिएको हो ।

गते असोजमा स्थायी राजधानी देउखुरी तोकिएपनि भौतिक पूर्वाधारको अभावमा अहिलेपनि धेरैजसो कार्य सञ्चालन अस्थायी मुकाम बुटवलबाट भइरहेको छ । भौतिक पूर्वाधार तयारी गर्दै प्रादेशिक कार्यालयहरु स्थायी राजधानी देउखुरीमा सार्न सुरु गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !