चिनियाँ समूहद्वारा टेलिकमको सर्भर ह्याक, दुई करोड ग्राहकको विवरण जोखिममा

गजेन्द्र बुढाथोकी- काठमाडौं । नेपालकाे प्रमुख दूरसञ्चार सेवा प्रदायक, नेपाल टेलिकमको सर्भरमाथि चिनियाँ ह्याकर समूहद्वारा संगठित आक्रमण भएको छ ।  चिनियाँ समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरेर डेटा ह्याक गरिएको हो । केही अघि नै यो आक्रमण गरेर डेटा ह्याक गरिएको भए पनि टेलिकम व्यवस्थापनले लुम्बिनी सञ्चारले यस विषयमा जानकारी मागेपछि आइतबार बल्ल थाह पाएको थियो । … Continue reading चिनियाँ समूहद्वारा टेलिकमको सर्भर ह्याक, दुई करोड ग्राहकको विवरण जोखिममा