७ आश्विन २०८१, सोमबार

७ दिन भित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश

प्रकाशित मिति :  12 July, 2021 1:52 pm


काठमाडौं । सर्वोच्च अदालतले ७ दिन भित्र प्रतिनिधि सभा बैठक बोलाउनसमेत आदेश दिएको छ ।

प्रतिनिधि सभा विघटन बदर गर्दै ७ दिन भित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश जारी गरेको हो ।

प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि फैसला गर्दै सर्वोच्चले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ परमादेश दिएको छ।



प्रतिक्रिया दिनुहोस !