७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री देउवालाई भेटेर अमेरिकी राजदूतको बधाई

प्रकाशित मिति :  15 July, 2021 2:02 pm


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेट गरेर अमेरिकी राजदूत बेरीले देउवालाई बधाई ज्ञापन गरेका छन् । भेटका क्रममा राजदूत बेरीले झन्डै ७५ बर्ष लामो नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरिरहने बाइडेन प्रशासनले प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न राजदूत बेरी देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !