७ आश्विन २०८१, सोमबार

सदनमा देउवा विरूद्ध उभिन एमालेको निर्देशन

प्रकाशित मिति :  16 July, 2021 2:02 pm


काठमाडौ । १० सदस्य कार्यदल खारेज गर्दै नेकपा एमालेले सदनमा प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उभिन निर्देशन दिएको छ ।

शुक्रबार सम्पन्न एमाले स्थायी समितिको बैठकले यसअघि बनाएको एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बिचको एकता गराउन बनाइएको १० सदस्यी कार्यदललाई विगठन गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञावालीले जनाएका छन् ।

बैठकले एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठित नेपाल सरकारलाई ऐतिहासिक भएको निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !