९ मंसिर २०८१, आइतबार

जनरल इन्स्योरेन्स कम्पनीको संचालकमा मिता अग्रवाल नियुक्त

प्रकाशित मिति :  18 July, 2021 1:09 pm


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको संचालक पदमा मिता मुकारका अग्रवाललाई नियुक्त गरेको छ ।

कम्पनीले साउन १ गते शुक्रबार बसेको संचालक समितिको बैंठकमा अग्रवाललाई नियुक्त गरेको हो ।

यसअघि सञ्चालक पदमा रहेका दिपेन्द्र अग्रवालको राजीनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !