२३ भाद्र २०८१, आइतबार

महन्थ ठाकुरले भने : हामी विश्वासको पक्षमा मतदान गछौं

प्रकाशित मिति :  18 July, 2021 7:51 pm


काठमाडौं । जनता समाजवादी पार्टीको ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मत प्रस्तावमा आफ्नो धारणा राख्दै जसपाका अध्यक्ष महन्त ठाकुरले देउवालाई विश्वासको मत दिने घोषणा गरे जसपाको उपेन्द्र यादव पक्ष यसअघि नै देउवाको पक्षमा रहदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !