७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त

प्रकाशित मिति :  18 July, 2021 10:12 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्तका लागि गरेको प्रस्तावको पक्षमा १६५ विपक्षमा ८३ र तटस्थमा १ मत परेको हो । यसँगै प्रधानमन्त्री देउवालाई एक वर्षका लागि ढुक्क भएको छ ।

संवैधानिक व्यवस्था अनुसार पहिलो पटक २ वर्ष र दोस्रो पटक एक वर्षका लागि अविश्वासको प्रस्ताव ल्याउन पाईदैन ।



प्रतिक्रिया दिनुहोस !