१२ मंसिर २०८१, बुधबार

नेपाल एग्रो लघुवित्तको ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति :  20 July, 2021 1:44 pm


काठमाडाैं । नेपाल एग्रो लघुवित्तको ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सेञ्ज नेप्सेमा सूचीकृत भएको छ । संस्थाको मंगलबार आज १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो



प्रतिक्रिया दिनुहोस !