५ आश्विन २०८१, शनिबार

मालीका अन्तरिम राष्ट्रपति असिमी गोइटामाथि चक्कु आक्रमण

प्रकाशित मिति :  20 July, 2021 4:46 pm


काठमाडौ । मालीका अन्तरिम राष्ट्रपति असिमी गोइटामााथि चक्कु आक्रमण भएको छ ।

मुसलमानहरू चाडपर्व इदको प्रार्थना सभामा भाग लिन पुगेका थिए ।

इदको प्रार्थना सभामा भाग लिरहेका बेलाा उनी मााथि चक्कु आक्रमण भएको डीडब्लु न्युजले ट्वीटर ह्यान्डलमाा जनाएको छ ।

अन्तरिम राष्ट्रपति गोइटा मालीको राजधानी बाम्कोमा आयोजित इद प्रार्थना सभामा भाग लिन गएका थिए ।



प्रतिक्रिया दिनुहोस !