५ आश्विन २०८१, शनिबार

ट्युनिसियाका राष्ट्रपतिले सत्ता कब्जा गरे

प्रकाशित मिति :  26 July, 2021 1:24 pm


काठमाडौ ।ट्युनिसियाका राष्ट्रपति काइस सइदले सरकार अपदस्थ गरी प्रतिपक्षी दललाई सरकारमा विरोध प्रदर्शन गरे सेनाले गोली चलाउने चेतावनी दिएका छन् ।

प्रतिपक्षदलले यो सत्ता पलट भएको भन्दै सडक प्रदर्शनको आह्वान गरेको छ ।

राष्ट्रपति काइसले प्रधानमन्त्री हिचेम मेचिचीको सरकारलाई अपदस्थ र संसद निलम्बन गरेको घोषणा पछि उनले आपत्कालीन बैठक बोलाएका थिए ।

सरकार विरोधी हजारौ मानिस सडकमा प्रदर्शन गरे ।

ट्युनिसियाले सन्२०१४माा नयाँ संविधान अंगीकार गरेको थियो । राष्ट्रपति सइद र संसद दुवै सन्२०१९मा भएको निर्वाचनबाट निर्वाचित भएका थिए । मेचिचीी गतवर्ष पदभार सम्हालेका थिए ।

राजनीतिक प्रणाली काम गर्न नसकेपछि अर्थतन्त्र कमजोर भइरहेका बेला सडकमा प्रदर्शनकारीहरू प्रदर्शन गर्न थालेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !