५ आश्विन २०८१, शनिबार

चीन भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्रीलाई चिन्ता चासोका दुई सूची बुझाइयो

प्रकाशित मिति :  26 July, 2021 3:01 pm


काठमाडौ । चीन भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरम्यानलाई चिन्ता चासो समेटिएका दुई सूची बुझाइएको छ ।

चिनियाँ उपविदेशमन्त्री सिए फेङले भेटमा वेङ वानझाउको सु्पुर्दगी , अमेरिकाले आर्थिक नाकाबन्दी र भिसा बन्देज हटाउनु पर्ने जस्ता विषय समोवश गरिएका दुई सूची सोमबाार बुझाए ।

चीनले अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता र तिनका परिवारका सदस्यहरूमाथि लगाइएको भिसा बन्देज निर्शत हटाउन आग्रह गरेको छ ।

सिएले अमेरिकी विशेषदूतसँग उत्तरी चीनको तियान्जिन महानगरपालिकामा सोमबार भेटे ।

शेरम्यान र सिएको भेटमा अमेरिका र चनिको बिग्रिएको सम्बधलाई सुधार गर्न विभिन्न विषयमा छलपल गरे ।



प्रतिक्रिया दिनुहोस !