५ आश्विन २०८१, शनिबार

पश्चिम जर्मनीमा एक ठूलो विस्फोटन सुनियो

प्रकाशित मिति :  27 July, 2021 3:07 pm


काठमाडौ । पश्चिम जर्मनीको एक शहरमा एक ठलो विस्फोटन सुनिएको छ ।

त्यहाँको स्थानीय मिडिया डब्लुडीआरले मंगलबार पश्चिम जर्मनीको शहर लेभरकुसेनमा एक ठूलो विस्फोटन सुनिएको जनाएको छ ।

जर्मनीका सर्वाधिक ठूला रासायनिक कम्पनीहरू मध्ये एक बायेरको कारखाना नजिकबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको

स्थानीयहरूले बताएको सिन्ह्वाले आफ्नो ट्वीटरमा जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !