७ आश्विन २०८१, सोमबार

सेवा निवृत हुन लागेका प्रधान सेनापति र अमेरिकी राजदूत बिच भेटवार्ता

प्रकाशित मिति :  3 August, 2021 2:53 pm


काठमाडौ । सेवा निवृत हुन लागेका प्रधान सेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत ¥यान्डी बेरी बिच मंगलबार भेटवार्ता भएको छ ।

जङ्गी अड्डामा दुवै बिच दुई पक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएकोे सैनिक जनसम्पर्क निर्देशनालयले जारी विज्ञप्ति जनाएको छ ।

सेनाको विज्ञप्तिमा दुई देशका पदाधिकारीहरू बिच यस्तो नियमिति भेटवार्ताले दुई देश बिचका दुई पक्षीय सम्बन्धलाई थप सुमधुर एवं
प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास नेपाली सेनाको रहेको उल्लेख गरिएको छ ।

प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !