६ माघ २०८१, आइतबार

प्रुडेन्सियल इन्स्योरेन्सको ९ लाख ९७ हजार संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

प्रकाशित मिति :  6 August, 2021 1:29 pm


काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ ।

कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो ।

उक्त कम्पनीको सेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको हो।



प्रतिक्रिया दिनुहोस !