७ आश्विन २०८१, सोमबार

साउन २८ गते कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

प्रकाशित मिति :  6 August, 2021 7:54 pm


काठमाडौ । नेपाली कांग्रेसले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टीको १४ औं महाधिवेशन तयारीमा रहेको कांग्रे पार्टीले आवश्यक छलफलका लागि साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

कांग्रेस पार्टीका मुख्य सचिवकृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने उल्लेख गरिएको छ ।

विज्ञप्तिले जनाए अनुसार पार्टीले दुवै विषयमा अन्तिम टुङ्गो लिइने छ ।



प्रतिक्रिया दिनुहोस !