महालक्ष्मी विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत
प्रकाशित मिति : 8 August, 2021 4:54 pm
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । बैंकको ४ लाख ९८ हजार १९.६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो ।
उक्त कम्पनीको सेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत ९५१ः४९० कायम भएको छ ।