१० माघ २०८१, बिहिबार

बर्दियामा जारी निषेधाज्ञा भदौ १० गतेसम्म थपियो

प्रकाशित मिति :  9 August, 2021 5:18 pm


बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी निषेधाज्ञा भदौ १० गतेसम्म थप गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जारी निषेधाज्ञा १५ दिन थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जारी गरेको आदेशमा खाद्यान्न, दुग्धजन्य, फलफूल, तरकारी, ग्याँस तथा अन्य पसल साँझ ७ बजेसम्म सञ्चालन गर्न भनिएको छ । त्यस्तै गोष्ठी, सभा, सम्मेलनमा लगाइएको रोक यथावत छ । सवारी साधान भने सबै सञ्चालन गर्न पाइने छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको निषेधाज्ञा :



प्रतिक्रिया दिनुहोस !