८ आश्विन २०८१, मंगलबार

ओलीको देउवालाई चुनौती ,‘प्रधानमन्त्री ज्यू, ठोकेर भन्नुस् त एमसीसीबारे सरकारको यो नीति हो’

प्रकाशित मिति :  10 August, 2021 2:54 pm


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक अमेरिकी सहयोग एससीसी, लिम्पियाधुरा,लिपुलेक र कालापानीबारे ठोकेर आफ्नो धारणा प्रस्तुत गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले भने,“प्रधानमन्त्री ज्यू, ठोकेर भन्नुस् त एमसीसीबारे सरकारको यो नीति हो । भन्नुस् लिम्पियाधुरा,लिुपलेक र कालापानी वार्ता गरेर फिर्ता ल्याउछु । साझा न्यूनतम कार्यक्रममा लेखाइमा तलमाथि भयो होला तर यो हो नीति !”

ओलीले असमान सन्धि कुनकुन भन्न खोजेको हो प्रष्ट पार्न समेत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !