५ आश्विन २०८१, शनिबार

रुसका लागि जासुसी गर्ने शंकास्पद बेलायती जर्मनीमा पक्राउ

प्रकाशित मिति :  11 August, 2021 7:07 pm


काठमाडौ । रुसका लागि जासुसी गर्ने शंका गरिएका एक बेलायती जर्मनीमा पक्राउ गरे परेका छन् ।

जर्मनका संघीय अभियोजनकर्ताहरूले डेभिड एस नाम गरेका बर्लिनस्थित बेलायती दूतावासमा काम गर्ने व्यक्ति पक्राउ परेको बताएका छन् ।
ती व्यक्तिले रुसी गुप्तचरहरूलाई दस्तावेज पठाउने गरेको आरोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !