८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसीद्वारा सपथ ग्रहण

प्रकाशित मिति :  12 August, 2021 6:34 pm


रुपन्देही । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । केसी आजै मुख्यमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !