६ माघ २०८१, आइतबार

२०७८/७९ को मौद्रिक नीति सार्वजनिक हुँदै

प्रकाशित मिति :  13 August, 2021 11:54 am


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक आज सार्वजनिक गर्ने भएको छ ।

दिउँसो सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमा ढिलाई भएको भन्दै आलोचना भएको थियो । तर सरकार परिवर्तनसँगै मौद्रिक नीति सार्वजनिकमा केही ढिलाई भएको हो ।

सरकारले श्वेतपत्र सार्वजनिक गरेपछि राष्ट्र बैंकले त्यसैलाई आधार मानेर मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !