११ कार्तिक २०८१, आइतबार

पवनदीपले जिते इन्डियन आइडलको उपाधि

प्रकाशित मिति :  16 August, 2021 1:34 pm


इन्डियन आइडल १२ औं सिजनको उपाधि पवनदीप राजनले जितेका छन् । उत्तराखण्डका पवनदीपले अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो, सनमुख प्रिया र सायली काम्बलेलाई पछि पार्दै उपाधि जितेका हुन् ।

आइतबार राती भएको फाइनलमा अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !