८ आश्विन २०८१, मंगलबार

प्रदेश नम्बर २ को प्रमुख परिर्वतन गर्न सिफारिस,झाको ठाउँमा मिश्र

प्रकाशित मिति :  16 August, 2021 1:58 pm


काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतनको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले राजेश झालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

अहिराजलाई तत्काली केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र नेपाली कांग्रेस महोत्तरीका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस !