एक अध्यादेशले एकै दिन दुई पार्टी दर्ताकाे बाटाे खाेल्दै

काठमाडौ । सरकारले सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षर गरी पठाउने बित्तिकै निर्वाचन आयोगमा दुई पार्टी दर्ता हुने देखिएकाे छ । यसाे हुँदा अहिलेको सदनमा दुई नयाँ दलको ठाउँ सुरक्षित हुनेछ । जनता समाजवादी पार्टीका पद विहीन भएका नेता महन्थ ठाकुर र नेकपा एमालेका नेता माधवकुमार नेपवाल दुवैले पार्टी दर्ता गराउने सबै … Continue reading एक अध्यादेशले एकै दिन दुई पार्टी दर्ताकाे बाटाे खाेल्दै