८ आश्विन २०८१, मंगलबार

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

प्रकाशित मिति :  18 August, 2021 1:44 pm


काठमाडौै ।  राजनीतिक दल सम्बन्धी (दाेस्राे संशाेधन) अध्यादेश २०७८ जारी  भएकाे छ। नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा १ बमाेजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश गरेकी हुन् ।

बहुप्रतिक्षित तथा आलाेचित अध्यादेश अन्ततः जारी भएकाे छ । सरकारले मंगलबार अध्यादेशको सिफारिस राष्ट्रपति भवन पठाएको थियो ।

एमालेका नेता माधवकुमार नेपाल र जसपाका नेता महन्थ ठाकुरलाई दल बनाउन सजिलो हुने गरी केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने प्रावधान राखेर सो अध्यादेश सिफारिस गरिएको थियो ।

एक अध्यादेशले एकै दिन दुई पार्टी दर्ताकाे बाटाे खाेल्दै



प्रतिक्रिया दिनुहोस !