५ आश्विन २०८१, शनिबार

अज्ञात आक्रमणकारीको गोलीबाट एक अफगानी सुरक्षा फौजको मृत्यु

प्रकाशित मिति :  23 August, 2021 12:21 pm


काठमाडांै । अज्ञात आक्रमणको गोलीबाट एक अफगानी सुरक्षा फौजको काबुल विमानस्थलमा मृत्यु भएको छ ।

जर्मन सैनिकले जनाए अनुसार अफगान सुरक्षा फौजका एक सदस्य र अन्य तनि घाइते भएका छन् ।

तर जर्मन सैनिक सुरक्षित रहेको सोमबार बुन्डेस्वरट्वीटमा जनाइएको छ। तालिबानले १५ अगस्टमा काबुल कब्जमा लिएर पछि त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानको भीड बढेको छ ।

हजारौं अफगानीहरू काबुल विमानस्थलमा भइरहेको देखिन्छ ।

उनीहरूको सुरक्षामा खटिएका सैनिकहरूमाथि अज्ञात आक्रमणकारीले हमला गरेको हो ।



प्रतिक्रिया दिनुहोस !