६ आश्विन २०८१, आइतबार

कजाख्स्तान विस्फोटनमा ९ जनाको मृत्यु

प्रकाशित मिति :  27 August, 2021 3:31 pm


काठमाडौंं । कजाख्स्तानमा विस्फोटन हुँदा ९ जनाको मृत्यु भएको छ ।

कजाख्स्तानको एक हतियार डिपोमा विस्फोटन भएको छ ।

सो विस्फोटनमा ९ जनाको मृत्यु भएको एएफपी न्युजले जनाएको छ । थप जानकारी खुलाइएको छैन् ।



प्रतिक्रिया दिनुहोस !