८ आश्विन २०८१, मंगलबार

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत

प्रकाशित मिति :  29 August, 2021 1:58 pm


काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

बानेश्वर स्थित अन्र्तराष्टिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बसेको  बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल हो ।

 



प्रतिक्रिया दिनुहोस !